भवन अलपत्र पार्ने ठेकेदार कम्पनी कालोसूचीमा

ऐसेलुखर्क गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काम अलपत्र पार्ने ठेकेदार कम्पनी कालोसूचीमा परेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौँले रुजन–जगदम्बा–भुवनेश्वरी एण्ड वैभव जेभी नयाँ बानेश्वर काठमाडौँलाई एक वर्षका लागि कुनै पनि काम गर्न नपाउने गरी कालोसूचीमा राखेको हो । कार्यालयद्वारा सोमबार जारी सूचनामा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना … Continue reading भवन अलपत्र पार्ने ठेकेदार कम्पनी कालोसूचीमा